Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला


कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला परेकी छिन् ।

जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडीमा एक महिला आज मंगलबार बिहान मृत फेला परेकी हुन् ।

अस्थायी प्रहरी पोष्ट आईबीआरडीको पश्चिमतर्फ सोहि ठाउँकी ३० वर्षीया लक्ष्मी घर्तीमगर स बीचमा मृत फेला परेकी प्रहरीले जनाएको छ।

पुनर्वास नगरपालिका–५ ग–गाउँ मामाघर जान्छु भनेर साझ घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ। उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन ।

उनको एक ५ वर्षको छोरा छ। उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode