आजको राषिफल
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएको धन हात पर्ला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हाआज सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउन सक्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज प्रविधि मार्फत आफन्तसँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज बन्न लागेको काम बिग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । स्वास्थ्य प्रति सजग र सचेत पनि रहनु पर्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आत्मविश्वास र पराकरममा वृ्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमा नयाँ योजना बन्नेछ ।
कुम्भ
, गे, गो, सा, सि, सु, से, सो, दा लाभहानी, आयव्यय, सुखदुस्ख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । हिम्मत बढ्ने र आकस्मिक धन लाभ हुने ।
कर्कट
, ह, हे, हो, डा, डि, डु, डे, डो अरुलाई प्रभावित पारेर काम बन्नेछ । घर भित्रको मनोरञ्जनमा सहभागी भइएला । व्यापार, व्यवसायमा पर्याप्त लाभ पनि मिल्नेछ ।
कन्या
, पा, पि, पु, ष, ण, ठ, पे, पो सामाजिक र पदप्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुने र शुभकार्यको चर्चा चल्नेछ ।
बृश्चिक
, ना, नि, नु, ने, नो, या, यि, यु नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले काहरू अगाडि बढ्नेछ् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आज शुभ समाचार सुन्न पाइएला । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । राशिफल जे जस्ो भएपनि तपाईंको दिन म्गलमय रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल
बि.क रेडियो बान्नीगढीमा समाचार प्रस्तोताको रुपमा कार्यरत छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : रोचक
प्रतिक्रिया