मन्त्रीहरूको शपथ साँझ पौने ६ बजे हुने
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आज साँझ पौने ६ बजे हुने भएको छ ।
सरकारले मन्त्रीहरूको शपथका लागि पठाइएको पत्रपछि राष्ट्रपति कार्यालयले समय तय गरेको हो ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया