Hikmat Acharya
  • २३ भदौ २०८१, आईतबार
  • काठमाडौं
Paschim Raibar

टीकापुरको सामुदायिक वनमा महिला मृत फेला


कैलालीको टीकापुर स्थित एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन् ।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ बस्ने ५० वर्षीया जसुता बटाला मृत फेला परेकी हुन् ।

सोही नगरपालिका–२ स्थित खोटेना भुरा खानी सामुदायिक वनमा बटाला मंगलवार मृत अवस्थामा फेला परेकी इलालका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode