Hikmat Acharya
  • ११ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

छैटौं पटक मन्त्री बनेका मनाङे गञ्जीमै मन्त्रालयमा


गण्डकी प्रदेश सरकारमा राजीव गुरूङ (दीपक मनाङे) छैटौंपटक मन्त्री छन् । खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहो¥याएका छन् । सरकार संकटमा परेपछि पूर्वाधारमन्त्री बनाएका पाण्डेले फेरि पनि मनाङेलाई सोही मन्त्रालय दिएका छन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र बनाएका छैनन्, विवादित गतिविधिले पनि सधैं चर्चामा छन् । पछिल्लोपटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् ।

 

भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाेले पबदम बो्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् । केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले नै गुनासो गरेका छन् । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङले आफूले सन्िकटो गरर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरे ।

यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङेसँग पुग्दा उनले ट्याक्सी व्यवसायीलगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्ी खाएर सत्े बताएका िए

 

फ सप्ट जे हो त्यही बोल्ने बताउने मन्त्री मनाङे विभिन्न समयमा मर्यादाविपरीत काम गर्दा आलोचनामासमेत पर्दै आएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode