Hikmat Acharya
  • ११ पुस २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछामबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ


अछामबाट  नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नकबजनी चोरी कसुर मुद्दामा अछाम अदालतबाट २०८० भदौ २९ गते ३० हजार जरिवाना तोकेपछि फरार रहेका साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्ने ५१ वर्षीय रनबहादुर मिजार पक्राउ परक हुन् ।

मिजारलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode