Hikmat Acharya
  • ११ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज


नेकपा एमाले ( ले )सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको महासचिव शंकर पोखरेलले बताए। पोखरेलकाअनुसार सुदूरपश्चिममा लेखराज भट्ट, कोशी प्रदेशमा शेरधन राई र मधेशमा लीलानाथ श्रेष्ठ छन् ।

यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र र बागमतीमा डाक्टर राजन भट्टराइलाई इन्चार्ज तोकिएको छ ।

एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई नियुक्त गरेको छ भने मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनयन गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode