Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डोटीका एक युवक लागुऔषधसहित अछाममा पक्राउ


अछाममा एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका–६ ठुलासैनबाट डोटीको दिपायल सिलगढी नगरपालिका–५ का २३ वर्षीय अरूणजंग टेलरलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनलाई १ ग्राम ५ सय ४० मिलिग्राम लागुऔषध सहित अस्थायी प्रहरी पोष्ट ठुलासैनबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो। यस बिषयमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : अपराध, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode