Hikmat Acharya
  • २ माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते


कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते भएकी छन् ।

जिल्लाको बेदकोट नगरपालिका–५ धरमपुरकी १ वर्षीया बालिका भागरति डगौरा घाइते भएकी हुन् ।  उनी आफ्नै घरको आगनमा खेल्ने क्रममा बाल्टीको पानीमा डुबेर घाइते भएकी हुन्।

घाइते भागरतिको ह अस्पताल महेन्द्रनगरमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशीक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode