Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना


आज दिउँसोपछि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । यसैकारण कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बेलुका कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज राति पनि आंशिकदेखि साधारणतया बदली नै रहने अनुमान छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode