Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डोटीमा एक पुरुष मृत फेला


डोटीमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाकोे दीपायल सिलगढी नगरपालिका–६ का ७५ वर्षीय कालुसिंह विष्ट मृत फेला परेका हुन् ।

उनी घरभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode