Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

संस्कृति सकिए देश पनि सकिन्छ : पूर्व उपप्रधान मन्त्री रावल


पूर्व उपप्रधान तथा रक्षा मन्त्री डा.भीम रावलले संस्कृति र मूल्य मान्यताको संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् ।

मेल्लेख गाउँपालिकाको वडा नम्बर ७ नन्देगडालाई बालमैत्री शासन युक्त वडा घोषणा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

मान्यता सकिए देश पनि सकिने उनको भनाई छ ।

संस्कृति,मूल्य मान्यतासँग सबैको पहिचान जोडिएको बताउँदै उनले यिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

बालमैत्री शासन युक्त घोषणा कार्यक्रममा प्रमुख अतिथि रहेका रावलको स्वागतमा पुतला,होरी,न्याउले लगायतका प्रस्तुति प्रस्तुत गरिएका थिए ।

अछामी भाषामै कार्यक्रम सम्बोधन गरेका रावलले आर्थिक लाभकै लागि सत्तामा रहेकाहरूले नक्कली भुटाी शरणार्थी ्कण,न प्रकरण लगायतका घोटाला गरिएकोप्रति अछामी भाषामै तीखो प्रहार गरेका थिए ।

विभिन्न सुचाङ्क पूरा गरि बालमैत्री शासन युक्त घोषणा गर्न सफल भएको यस वडामा सुनौलो भविष्य सहित राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिनका लागि बालबालिकाले आवश्यक वातावरण पाउने विश्वास व्यक्त गरेका छन् ।

रोजगारीको अभावमा पुरुषसँगै महिलाहरू समेत बिदेसिन बाध्य हुँदा गाउँघरका उर्वर भूमि बाझो बन्न ाेोा ि्ा व्यक्त उल स्थानीय स्तरमै स्वरोजगारीका अवसर प्रदान गर्न सबै तहका सरकार जिम्मेवार र आम नागरिक अग्रसर हुनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode