Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

शी लिड्स आईकन प्रतिस्पर्धामा तुर्माखाद गाउँपालिका उपाध्यक्ष शाही : भाेटका लागी अपिल


अछाम । शी लिड्स आईकनको प्रतिस्पर्धाका लागी अछामको तुर्माखाद गाउँपालिका उपाध्यक्ष बिमला शाही पहिलो नम्बरमा छनोट भएकी छन् ।

शी लिड्स आइकन (कल्प)ले शी लिड्स आईकनका लागि गाउँपालिकाका उपाध्यक्ष शाहीलाई पहिलो नम्बरमा छनोट गरेको हो । य शभरका २७ जना महिला जनप्रतिनिधिलाई प्रतिस्पर्धाका लागी छनौट भएका हुन् ।

आईकनले महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा छनोट गर्ने क्रममा तुर्माखाद गाउँपालिकाका उपाध्यक्ष बिमला शाही देशभरबाट उत्कृष्ट १ नम्बरमा परेकी हुन् ।

जसमा सुदूरपश्चिमबाट ३ जना, कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ र कणर्ाली प्रदशबा ४ जना हल जपरिििर जनमतका लागी छनोट गरिएको छ । प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो ।

जसमा कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११,लुम्बिनी प्रदेशबाट ३६, कणर्ाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना गरी जम्मा १४० जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको आयोजक संस्थाले जाकारी राक छ ।

महला स्वास्थ्य, हिा उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता” क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले सुरु भएको कार्यक्रममा विभिन्न स्थनीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको थियो ।

जस मध्ये १२८ जना महिला जनप्तिनिधिलई राजनीतिक क्ेत्बा अषटल्षमी शाक्य, ामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निणर्ायक मण्डलले २७ जनालाई छनोट गरिएको बताएको छ । आयोजक संस्थाका अनुसार छनोट भएका २७ जनालाई २० दिनको समय दिएर जनमतका लागि सार्वजनिकर गरेको छ ।

त्यसमध्ये ३ जनालाई विजेता घोषणा गर्दै ३ जना आईकनको कार्यस्थलमा पुगेर प्राविधिक टोली सहित वृत्तचित्र तयार पारिने भएको छ । यसरी तार पारिएक वृत्चि्रा सामाजिक ञ्जल, टेलिभिजन र श लिड्स ेलोको मदतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रर्दशन गरिने र सो बारे जनमत संकलन गरिने छ ।

साथै विशिष्टिकृत अग्रता को आधारमा शी लिड्स आईकनहरूलाई राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ । संस्थाको अध्यक्ष पूजा कोईरालाका अनुसार महिला जन्मदै विभेदको सिकार हुदैं आधुनिक मानव समाजको मान्यता अनुसार पाउनु पर्न सामान्य मानीय अधिकारबाट सेत ञ्चत हुनुपर्ने काली ाग्ो दुर्दशाको भुमरीमा नेपाली महिलाहरुको जीवनपथको सुरुवात हुन्छ । पृतिसत्तात्मक सोचको अदृश्य नेलकडीमा जकडिएर , रूढीवादी सांस्कृतिक मान्यताका विषाक्त काँडाहरुमा टेक्दै अनि हृदयको अन्तर्यमा निहित ममता र करूणालाई आँधि बेहरीमा दियो जोगाए झै जोगाउदै नेपाली महिलाहरुले बिताउदै आएको जिन्दगी कुनै रण विजयी पात्रको कथा भन्दा कम हुैन् ।

त्यसमा नि सामािक व्यवस्थालाई नतृत्व र्ने राजनीतिक जस्ो बिहगम् क्षेत्रमा आईपुगेका र राजनीतिक जिम्मेवारीमा रही आफैले नेतृत्वदायी भुमिका निर्वाह गरी रहेका नेपाली महिलाहरुको जीवनगाथा भन्दा प्रेरणादायी कृति संसारमा अर्को हुन सक्दैन होला ।

आजको विश्व समाजमा, नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेदहरु, दमनहरु, अपहेलनाहरु र अमानवीयता समेतलाई सामना गर्दै खास गरी राजनीति क्षेत्रमा नेतृ्वदायी भूमिकामा पग्न ेपाल महिलाहरुले ठाउनभएको िम्मवारीक पर्वत अन प्रर्दशन गर्नुभएको वीरता र सहासको अदम्यता विश्वभरका महिलाहरुको निम्ति प्रेरणा र उर्जाको विपुल संग्रह बन्न सक्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
प्रतियोगीताका लागी पहिलो नम्बरमा छनोट भएकी तुर्माखाद गाउँपालिका उपाध्यक्ष शाहीलाई अनलाइन भोट गर्नका लागी ESewa एपमा गएर Voting भित्र भएको She Leads Icon को भित्र गई बिमल कुमारि शहि ला भाेट र्न सिन्छ भने माेबइल एसएमएस मर्फत sli space 01 मा टाइप गरि 31003 म म्यासेज गरि भाेट सक्न सकिन्छ । शाहीले भाेटका लागी सवैमा अपील गरेकी छन् ।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode