Hikmat Acharya
  • ३ असोज २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा नदी किनारमा एक युवक मृत फेला


कञ्चनपुर–कञ्चनपुरको जोगबुढा नदी किनारमा एक युवक मृत फेला परेका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–१० कुटियाकभर स्थित जोगबुढा नदिको किनारमा सोही ठाउँ बस्ने ३५ वर्षीय दिपक सुनार आज (बुधवार) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode