बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङमा भूकम्प गएको छ ।
आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
खप्तडछान्ना गाउँपालिका वडा–३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया